बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेस महाधिवेशन : मतदान स्थलमा पत्रकारमाथि हातपात

सोमबार, मंसिर २७ २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीले हातपात गरेको छ l

शीर्ष नेताहरुले मत खसाल्दै गरेको तस्बिर खिच्न जान खोजेका पत्रकारमाथि बल प्रयोग भएको हो। 

प्रहरी लगाएर पत्रकारहरुलाई बाहिर निकालेपछि फोटो पत्रकारहरुले क्यामरा डाउन गरेका छन् ।

कांग्रेसको विज्ञप्ति नआएसम्म क्यामरा डाउन हुने पत्रकारहरूले बताएका छन्।