शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्थानीय तहका १,६१३ कर्मचारीको एकैपल्ट सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय निकायमा कार्यरत एक हजार ६ सय १३ कर्मचारीको बुधबार एकैपटक सरुवा गरेको छ।

उनीहरुको अन्तरस्थानीय निकाय सरुवा भएको हो। सरुवाका लागि आएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

स्थानीय निकायका लागि भनेर छुट्टै कर्मचारी भर्ना गरिएको थियो।

 

सुची हेर्न यहाँ क्लिक गर्नुहोस्