शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एकै लटमा ४९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

बिहिबार, मंसिर ९ २०७८

काठमाडौँ । सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिन अघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् ।

हेर्नुस् सूची

सूचीहेर्न यहाँ क्लिक गर्नुहोस्