शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रका केन्द्रीय सदस्य बन्जाडेको सडक दुर्घटनामा निधन

बुधबार, मंसिर ८ २०७८

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको  सडक दुर्घटनामा परेर निधन भएको छ।

रूपन्देही इन्चार्जसमेत रहेका बन्जाडे सवार  मोटरसाइकललाई यात्रुबाहक बसले राती ९ बजेतिर बुटवलको जीतगढीमा ठक्करदिदा गम्भिर घाइते भएका बन्जाडेको उपचारका क्रममा मृत्यु भएको हो ।

बन्जाडेको आज विहान निधन भएको स्थानीय माओवादी नेता निर्मल जिसीले जानकारी दिए ।