बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानन्यायाधीश राणाले ताेके आफू बाहेकका नौं इजलास

बुधबार, मंसिर १ २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले २ एकल र ७ संयुक्त इजलास तोकेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।

ejalas-1.jpg