शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कानून व्यवसायीलाई प्रहरीको चेतावनी

आइतबार, कार्तिक २८ २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर सर्वोच्च अदालतमा यतिबेला चर्काचर्कीको अवस्था सिर्जना भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलनका कार्यक्रमहरु जारी रहेको छ ।

नेपाल प्रहरील सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुला संयमित रहनका लागि आग्रह गरेको छ । 

प्रदर्शनमा सहभागी रहेका कानून व्यवसायीहरुलाई नेपाल प्रहरीले संयमित रहेर नबसे बल प्रयोग गर्ने चेतावनीसमेत दिएको छ ।