बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामसुङ्गको पहिलो लक्की ड्र सम्पन्न, १५ ग्राहकहरु बने भाग्यशाली विजेता

बुधबार, कार्तिक २४ २०७८

काठमाडौँ l नेपालमा सर्वाधिक रुचाइएको सामसुङ्ग मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ । जुनउपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको पहिलो लक्की ड्र आज २०७८ कार्तिक २३ गते सम्पन्न भएको छ । जुनलक्की ड्रमा यहीनोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ । 

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ्ग मोबाइलवा ट्याव खरिद गर्नु हुने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ । अतःआज गरिएको लक्की ड्रमा यही १ देखि ५ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ । लक्की ड्र कार्यक्रमलाई सामसुङ्गको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधान अनुसार आजको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ भनें अब बाँकी ४ हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।

आज सम्पन्न लक्की ड्र संचारकर्मीहरु, आमन्त्रित व्यक्तित्वहरु र ग्राहकहरु एवं बिक्रेताहरुको समुपस्थितिमा गरिएको थियो । आजको लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरीयल नं हरु क्रमशः
१ RZCR902L0DV
२ RZ8RA0Y0GFX
३ R9ZR90CA8KH
४ RFCR91K7Q2X
५ RZ8RA11BJYE
६ RZ8R90WNNLJ
७ R9ZR9077XMT
 ८ R9ZR90Q106D
९ RZ8R724L3KP
१० R9ZR9080RHX
११ RZ8R90KVYRP
१२ RZ8R5061MNN
१३ R9ZR90PYA7H
१४ RZ8R82EJJPX
१५ R9ZR907090B
हुनुहुन्छ । विजेताहरुको सिरियल नम्बर आजै सामसुङ्गको फेसबुक पेजमा प्रकाशित गरिएको छ र वहाँहरुलाई ७ दिन भित्रमा आवश्यक कागजात सहित आफ्नो उपहार दावी गर्न हुनपनि अनुरोध गरिन्छ ।

“हामी सधैं ग्राहकहरुसँगको सम्बन्धनवीकरण गरिरहन लालायित छौं र यसै क्रममा नै हामीले यो ५ ग्राम सुनको सिक्का उपहार योजना संचालन गरेका हौं । यस योजनामा ग्राहकहरुले देखाउनु भएको उत्साह र सहभागीताले हामीलाई हौसला प्रदान गरेको छ । आजका विजेताहरु सबैलाई बधाई दिन चाहन्छु ।”सामसुङ्ग मोबाइलका निर्देशकश्री प्रनय रत्न स्थापितले भन्नु भएको छ ।

५ ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसुङ्ग मोबाइल वा ट्याब खरिद गरि योजनामा सहभातिा जनाउनुहोस् ।