बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसद अधिवेशन अन्त्य

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी छन् ।

उनले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबारदेखि अन्त्य गरेकी हुन् ।

शुक्रबार राति १२ बजेबाट संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।