बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानसेनापतिद्वारा कार्कीलाई रथीको दर्ज्यानी चिन्ह प्रदान

शुक्रबार, असोज १ २०७८

काठमाडौँ l नेपाली सेनाका सेनाका उपरथी बालकृष्ण कार्कीले रथीको दर्ज्यान्ही चिन्ह लगाएका छन्।

मन्त्रि परिषद् बैठकले उनलाई रथीमा बढुवा गरेको थियो। सैनिक जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधान सेनापती प्रभुराम शर्माले कार्कीलाई दर्ज्यान्ही चिन्ह लगाई दिए।

रथी दर्जामा पदोन्नति  भएका रथी बालकृष्ण कार्की बलाध्यक्ष समेत  जिम्मेवारी पाएका छन् ।