आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दुर्घटनामा एक युवकको मृत्यु

बिहिबार, भाद्र ३१ २०७८

काठमाण्डौको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक तारकेश्वर ८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।