बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संवैधानिक परिषद्ले गरेका नियुक्ति बदरका विषयमा परेको रिटमा प्रधानन्यायाधीश राणाले सुनुवाई नगर्ने

शनिबार, भाद्र १२ २०७८

काठमाडौं, भाद्र ११ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने भएका छन् । प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीश बस्न नमिल्ने भन्ने प्रश्न उठेपछि राणाले नबस्ने बताएका हुन् ।  
 सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश राणा उक्त विवादको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन बिदामा बस्ने छन् ।

 संविधानबमोजिम संवैधानिक इजलास प्रधानन्यायाधीशकै नेतृत्वमा गठन हुने भए पनि संवैधानिक परिषद्ले गरेका नियुक्ति बदर गर्ने मागको विवादमा प्रश्न उठेपछि राणाले इजलासबाट बाहिरिने निर्णय गरेका हुन् ।  उक्त मुद्दाको पेशी अर्को शुक्रबारका लागि तोकिएको छ । 

 संवैधानिक इजलास प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले  सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठाएका थिए ।