आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वागमती प्रदेशमा प्रदेश प्रमुख फेरिए यादवचन्द्र शर्मा नियुक्त

शुक्रबार, भाद्र ४ २०७८

काठमाण्डौ, भाद्र ४ । राष्ट्रपति विद्या भण्डारीले सरकाले वाग्मती प्रदेशको प्रदेशप्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । यसअघि उनले वाग्मती  प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् ।