बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पाकिस्तान बेलायतसग रिसायो

मंगलबार, साउन २६ २०७८

बेलायतले आफ्नो मुलुकलाइ कोभिड प्रोटोकलमा भारतभन्दा फरक व्यवहार गरेको भन्दै पाकिस्तानले रोष प्रकट गरेको छ ।

कोभिड संक्रमणको दर उच्च देखाउदै बेलायतले पाकिस्तानलाइ अझै पनि रेड लिस्टबाट नहटाएको भन्दै मानव अधिकार मामिला मन्त्री शिरिन मजारीले चित्त दुखाउनु भएको हो ।

सोही अवस्थामा भारतलाइ रेड लिस्टबाट हटाएको बेलायतले पाकिस्तानलाइ नहटाएर फरक व्यवहार गरेको मजारीको भनाइ छ ।

बेलायतले पछिल्लो पटक भारतसहित संयुक्त अरब इमिरेटस, बहराइनलगायत मुलुकलाइ रेड लिस्टबाट हटाइसकेको छ । नेपाललाइ पनि बेलायतले रेड लिस्टमा नै राखेको छ । 

एजेन्सी