शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?

आइतबार, साउन १७ २०७८

काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज कम्पनीको शेयर कारोबार १ हजार ७ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ९८.९० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य १ हजार ८८ पुगेको छ ।