आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विभिन्न धनमाल चोरी  

मंगलबार, साउन १२ २०७८

काठमाडौं महानगरपालिका–३२ कोटेश्वषर डेरा गरी बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भएका ३२ वर्षीय मोतीराम फुँयालको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । 
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।