आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

भरूवा बन्दुक सहित पक्राउ

मंगलबार, साउन १२ २०७८

खोटाङ । दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका–१० पाखेका बस्ने ५९ वर्षीय पर्शुराम बाँनिया समेत ३ जनालाई ३ थान एकनाले भरूवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय  र अस्थाई प्रहरी चौकी तालखर्कबाट खटीएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।