काठमाडौं । पाल्पा, रिब्दिकोट गाउँपालिका–६ ठिमुरे बस्ने ३५ वर्षीय चिरञ्जीबी राना स्थानिय अर्दबाङ खोला नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, मेलौली नगरपालिका–७ ल्वाथलीमा हाल नाम, थर, वतन नखुलेकी ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।