बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

शुक्रबार, साउन ८ २०७८

काठमाडौँ- पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा‍. कृष्ण प्रसाद पौडेललका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १८ जनाको ज्यान गुमेको छ।

पछिल्लो २४ घण्टामा १६७८ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ।