आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

चोरीपैठारीका लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

शुक्रबार, असार २५ २०७८

मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित रानी जोगवनीबाट असार २४ गते सशस्त्र प्रहरीले करीव ३ लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छली नेपाततर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ ।