आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद 

शुक्रबार, असार २५ २०७८

सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ त्रिशुल खोलास्थित सीमा ईलाकाबाट असार २४ गते सशस्त्र प्रहरीले करीव २ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद  गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।