सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, असार ५ २०७८

झापा । १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका–३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
छिमेकीको घरमा गत जेठ १५ गते टिभी हेर्ने क्रममा मैनालीले ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।