सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद 

बुधबार, जेष्ठ ५ २०७८

पर्सा जिल्लाको ठोरी गाउँपालिका ५ माली बस्तीस्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले २ सय ५ बोतल वनरेक्स र ६ सय वटा निट्रोजेन ट्याब्लेट बरामद गरेको छ । 
त्यसवेला भारतबाट नेपालतर्फ आउदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल फरवार्ड वेश माघमोर्चाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध सोही ठाउँमा छाडी फरार भएका थिए ।