बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक

आइतबार, जेष्ठ २ २०७८

काठमाडौं ।  गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम पछि को विछोडलाई गीतमा मार्मिकरुपमा प्रस्तुत गरिएको छ । 
देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अफटयारो परिवेशलाई गीतमा समेटिएको छ । जीवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ । “मर्छु होला” गीतको भिडियोमा देव बोहरा र बर्षा भण्डाराको अभिनय रहेको छ ।

भिडियो लिंक

https://www.youtube.com/embed/AuhXz9dvRKU                                                                                                                                              

1.JPG

5.JPG

2.JPG

4.JPG