सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

तास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ 

बुधबार, बैशाख २९ २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटेल भित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको हो ।

Juwa photo 2.JPG