बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘म मरे पनि चुरा पोते’मा सुप्तिहाङको संगीत र बेडवालको स्वर

मंगलबार, बैशाख २८ २०७८

काठमाडौं । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बजारमा आएको छ । भुवनले संगीत दिएको गीतमा स्वर नेपाल आइडबाट उदायका गायक प्रवीन बेडवालको छ । 
खेमराज राईले लेखेको गीतलाई कृष्ण लिम्बू साउदेनले एरेन्ज गरेका छन् भने किरोश थापाको मिक्सिङ गरेका छन् । गीत युट्युब च्यालन ‘परी सिने संगीत’मार्फत बजारमा आएको हो । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=7ihgvlYN-HI

bhuwan and prabin.jpg