सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विभिन्न धनमाल चोरी

मंगलबार, बैशाख १४ २०७८

ललितपुर ।  गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित जन विकास माध्यमिक विद्यालयको भवनमा पछाडी झ्यालको ग्रिल तोडी करिब ३ लाख ६६ हजार ९ सय ९२ रुपैयाँ बराबरको १३ थान कम्प्युटर सोमबार दिउँसो चोरी भएको छ ।  
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।