बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दिल्लीमा स्थिति दर्दनाक, खुला ठाउँमा शव जलाइँदै

शुक्रबार, बैशाख १० २०७८

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको महामारीले उग्र रुप लिएको छ।

पछिल्लो २४ घण्टामा २६ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ३०६ जनाको मृत्यु भएको छ। 

दिल्लीमा अहिले पनि ९१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। अहिलेसम्म त्यहाँ १३ हजार १९३ जनाको मृत्यु भइसकेको छ।