बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

आइतबार, बैशाख ५ २०७८

सर्लाही ।  ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका–१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।