बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

शुक्रबार, बैशाख ३ २०७८

काभ्रे ।  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
थिङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।