काठमाडौं । हिमालको काठमाडौँ शहरको ३६० दृश्यको आनन्द लिँदै, विदेशी फियुजन ककटेल (स्थानीय रुपमा उपलब्ध मसला कोजीन ककटेलहरु) पिउँदै पहाडहरुको बीचमा लौन्जिङ्ग गर्ने कल्पना गर्नुहोस् जहाँतपाईँको साथीले चिसो बियरको गिलास रोज्नुहुन्छ । सबै तनाबहरुलाई पछाडि छाड्दै तपाईँको कार्य भनेकै साँझको लागि भर्खरको बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खानु हो। यदिआफ्नो समयको लागि ठाउँ खोज्दै हुनुहुन्छ भने यो तपाईँको एउटा उत्तम स्थल हो ।

तपाईँले यो पनि विश्वास गर्न थाल्नुहुनेछ कि तपाईँ कतै मेडिटेरियन क्षेत्रमा त हुनु हुन्न भनेर तर जब तपाईँ वास्तविकतामा फर्कनु हुनेछ तपाईँले काठमाडौँ शहरको पूर्ण सौन्दर्यता महसुस गर्नुहुनेछ । तपाईँले काठमाडौँ म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेसबाट पहाडको सूर्यास्त देख्नुहुनेछ ।

यसको फ्यासनेबल सेटिंग्स लाईब्ली ईनर्जीको साथचर्चा गर्दे ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ । यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् ।
ताहिना टेरेस सार्वजनिकरुपमा अप्रिल १३ देखि खुल्ने छ र यसको खुल्ने समय साँझ ४ बजे देखि रातीको १० बजे सम्म हुने छ । त्यसैले यहाँ सबैजना आउनुहोस् र अद्भुत खाना अनि इम्पेकेबल सेवाको अनूभव लिनुहोस् ।
