बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विभिन्न धनमाल चोरी

मंगलबार, चैत्र २४ २०७७

काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने सरिता श्रेष्ठको घरबाट दराजको लक फोडेर नगद ६ लाख रुपैयाँ, १ थान घडी र सुन तथा हिराको बिभिन्न गहना समेत गरी करिब १७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।