बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विभिन्न धनमाल चोरी 

बिहिबार, चैत्र १९ २०७७

काठमाडौंको तार्केश्वर नगरपालिका–९ मनमैजु ठुलोईनार डेरा गरी बस्ने नुवाकोट घर भएका ४७ वर्षीया ज्ञानु माया पाठकको कोठाबाट करिब १ लाख ४८ हजार रुपैयाँ बराबरको सुनका गहना बुधाबर दिउँसो चोरी भएको छ । 
ललितपुरको ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित हार्डवेर पसलबाट नगद १ लाख ५० हजार रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।