सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद 

आइतबार, चैत्र ८ २०७७

 पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ स्थित चिसापानीबाट चैत्र ७ गते एपीएफ टोलीले करीब ४ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । 
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।