शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, चैत्र ६ २०७७

तनहुँ ।  आफ्नै १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुक्लागण्डकी नगरपालिका–९ बस्ने २७ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले बहिनीलाई आइतबार राति र पहिले पनि पटक पटक जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।