सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सहकारी संस्थाबाट नगद चोरी

मंगलबार, चैत्र ३ २०७७

ललितपुर ।  महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित माउण्ट नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट नगद २ लाख २५ हजार ३ सय ४० रूपैयाँ आइतबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार रहेका ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।