काठमाडौं। सर्वोच्च अदालतले नेकपाका पूर्ववत पार्टी एमाले र माओवादी केन्द्र छुट्याएपछि सबैभन्दा मर्कामा माधवकुमार नेपाल पक्षलाई परेको छ।
एकातिर पुष्पकमल दाहाल प्रचण्डलाई सकस त छ नै अर्कातिर नेता नेपाल एब्सुलेट अल्पमतमा परेका छन्। स्थायी समिति, पोलिटब्युरो मात्र नभएर केन्द्रीय कमिटीमा पनि नेपाल पक्ष कमजोर छन्।
एकीकरण अघि २०५ जनाको केन्द्रीय कमिटीमा माधव नेपाल र झलनाथ खनाल पक्ष ओली भन्दा १५ जना कम रहेका छन्। नेपालका पक्षका ९० जना मात्र केन्द्रीय सदस्यहरू छन्।
एमालेको अभिलेखअनुसार नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यको सूची
१) झलनाथ खनाल– वरिष्ठ नेता
२) माधव नेपाल– पार्टी नेता
३) युवराज ज्ञवाली– उपाध्यक्ष
४) अष्टलक्ष्मी शाक्य– उपाध्यक्ष
५) भीम रावल– उपाध्यक्ष
६) घनश्याम भुषाल– उपमहासचिव
७) भीम आचार्य– सचिव
८) गोकर्ण विष्ट– सचिव
९) योगेश भट्टराई– सचिव
१०) मुकुन्द न्यौपाने– स्थायी समिति सदस्य
११) सुरेन्द्र पाण्डे– स्थायी समिति सदस्य
१२) अमृत बोहोरा– पदेन स्थायी समिति सदस्य
पोलिटब्युरो सदस्यहरू
१३) अरुण नेपाल
१४) गंगालाल तुलाधर
१५) नागेन्द्र चौधरी
१६) प्रदीप नेपाल
१७) प्रकाश ज्वाला
१८) परशुराम मेघी गुरुङ
१९) पशुपति चौलागाईं
२०) वेदुराम भुषाल
२१) रघुजी पन्त
२२) राजेन्द्रप्रसाद पाण्डे
२३) रामप्रित पासवान
२४) डा. विजय पौडेल
२५) श्रीमाया थकाली
वैकल्पिक पोलिटब्युरो सदस्यहरू
२६) गौरा प्रसाईं कोइराला
२७) जगन्नाथ खतिवडा
२८) तुलबहादुर गुरुङ
२९) भागवत विश्वासी
३०) शत्रुघन महतो
केन्द्रीय कमिटी सदस्यहरू
३१) गरिमा शाह
३२) चुडामणि जंगली
३३) जयन्ती राई
३४) जीवन घिमिरे
३५) जीवनराम श्रेष्ठ
३६) टंक कार्की
३७) ठाकुर गैरे
३८) बलदेव चौधरी
३९) ममता गिरी
४०) यज्ञराज सुनुवार
४१) राजेन्द्रकुमार राई
४२) रामकुमारी झांक्री
४३) लक्ष्मण पौडेल
४४) विजय गुरुङ
४५) विरोध खतिवडा
४६) विश्वनाथ प्याकुरेल
४७) सावित्रा भुषाल
४८) सीता गिरी ओली
४९) सोम पाण्डे
५०) श्रीप्रसाद शाह
२०७१ फागुन १३ गते मनोनित केन्द्रीय सदस्यहरू
५१) केदार न्यौपाने
५२) कल्याणी खड्का
५३) घनेन्द्र बस्नेत
५४) प्रमेश हमाल
५५) रामकुमार ज्ञवाली
२०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरू
५६) धर्मनाथ शाह
५७) यदुवंश झा
५८) रामचन्द्र यादव
५९) रविन्द्र बैठा
६०) रामचन्द्र साह तेली
६१) रत्नेश्वर गोइत
६२) हरिनारायण महतो
केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
६३) कमलजंग राइ दनुवार
६४) कृष्ण खनाल
६५) गणेश पहाडी
६६) दिनेश राई
६७) धर्मराज निरौला
६८) निरा जैरु
६९) प्रकाश शाह
७०) प्रतापलाल श्रेष्ठ
७१) प्रेमल खनाल
७२) माधव अर्याल
७३) मेटमणि चौधरी
७४) रचना खड्का
७५) रविन कोइराला
७६) राजन राई
७७) राजबहादुर बुढा
७८) रामरती देवी राम
७९) शेरबहादुर केसी
८०) सुरेन्द्र मानन्धर
८१) सोम मिश्र
८२) हरिबहादुर राई
८३) हंसराज शाही
मनोनित वैकल्पिक केन्द्रीय सदस्यहरू
८४) खगेन्द्र चुडाल
८५) झपट रवल
८६) डा. देउमान सम्बहाङफे
८७) देवशंकर पौडेल
८८) भाष्कर काफ्ले
२०७३ फागुन २० गते मनोनित
८९) सुधीर शाह