काठमाडौं । राप्रपाको काठमाडौंमा हुने आउदो केन्द्रीय महाधिवेशनका लागि पार्टीका अध्यक्षहरु पशुपतिशमशेर जवरा, डा.प्रकाशचन्द्र लोहनी,र कमल थापाको अध्यक्षतामा मुल आयोजक समिति गठन गरेको छ । जसको सदस्यसचिबमा सचिवालयका दुई प्रमुखहरु धुर्व बाहादुर प्रधान र भाष्कर भद्रा रहेका छन भने गणेश चन्द र चन्द्र वा.गुरुङ कोषाध्यक्ष रहने छन। कार्यसम्पादन समितिका सबै सदस्यहरु सदस्य रहने गरि आज निर्णय गरियको छ। बाकि आवस्यक समिति हरु चाडै नै गठन गरिने समेत निर्णय भयको छ।
