आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैकले आईतबार १२ अर्ब २६ करोड रुपैयाँको  ट्रेजरी जारी गर्ने 

शुक्रबार, फाल्गुन २१ २०७७

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आगामी आईतबार १२ अर्ब २६ करोड रुपैयाँको   ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा   ट्रेजरी बिल जारी गर्न लागिएको हो ।  
फागुुन २५ गते जारी मिती तोकिएको   ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । ९१ दिने अवधिको उक्त   ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ जेठ २५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।