आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एकैपटक ३१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

शुक्रबार, फाल्गुन १४ २०७७

काठमाडौँ, १३ फागुन । सरकारले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । त्यस्तै, अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीको गृहमन्त्रालयमा सरुवा भएको छ ।

sahasachib.jpgsahasachib_2.jpg