आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रचण्ड र माधव नेपाल देउवा निवास बुढानिलकण्ठमा

बिहिबार, फाल्गुन १३ २०७७

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न बुढानिलकण्ठ पुगेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे छलफल गर्न दाहाल–नेपाल देउवा निवास पुगेका हुन्।