आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पुन दुई अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बेच्द्रै राष्ट्र बैंक

आइतबार, फाल्गुन ९ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुन दुुई अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बेच्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकले बोलकबोलको माध्यमद्धारा उक्त ट्रेजरी बेच्न लागेको हो । 
राष्ट्र बैंकका अनुसार फागुन ११ गते जारी मिती तोकिएको उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ । परिपक्व हुने अवधि २०७८ जेठ ११ गते तोकिएको यो ट्रेजरी पुरानो नविकरण अन्र्तगतको हो । यसअघि यही फागुन तीन गते पनि दुई अर्ब रुपैयाँको टे«जरी बिक्री गरिएको थियो । rasta 1.JPG