बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भोलि २० अर्ब रुपैयाँको रिर्भस रिपो

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौ, नेपाल राष्ट्र बैंकले भोलि बिहिबार बोलकवोलको माध्यमद्धारा २० अर्ब रुपैयाँको रिर्भस रिपो जारी गर्ने भएको छ ।

सो दिन अपरान्ह तीन बजेसम्म बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि उक्त परिमाणमा रिर्भस रिपो जारी गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । रिर्भस रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात यही फागुन १३ गते तोकिएको राष्ट्र बैकले जनाएको छ ।