बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध खैरो हेरोईन सहित पक्राउ

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं महानगरपालिका २ लाजिम्पाटबाट अवैध लागूऔषध खैरो हेरोईन ०.२२ मिलिग्राम सहित रामेछाप, रामेछाप नगरपालिका(६ ठेगाना भएका अजय लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामालाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो । 
उनी उपर लागूऔषध मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको सो ब्यूरोले जनाएको छ ।