बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ 

बुधबार, माघ २८ २०७७

सिरहा, 
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका ११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर सिंहलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।