बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ

बुधबार, माघ २८ २०७७

कास्की, पोखरा महानगरपालिका १७ संग्रालय नजिकबाट नियन्त्रित लागूऔषध ७ पिस डाईजेपाम, ६ पिस नुर्फिन, ७ पिस फेनारगन र १५ ट्याब्लेट नाईट्राजेपाम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुनिक सार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुनिललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।