बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सहकारी संस्थाबाट नगद चोरी 

मंगलबार, माघ २७ २०७७

काठमाडौं, 
काठमाडौं महानगरपालिका ३२ कोटेश्वयर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट  नगद १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको छ । 
सोधपुछका लागि सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।