बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सबैलाई कोरोना खोप : तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली

आइतबार, माघ १८ २०७७

कोरोनाविरुद्धको खोपको प्रतीक्षा गरिरहेका जनताको अपेक्षामा प्रधानमन्त्री केपी ओलीले मजाक गरेका छन् ।

तीन महिनाभित्र सबै देशवासीलाई कोरोनाको खोप लगाइसक्ने आश्वासन दिएका प्रधानमन्त्री ओलीले तीन दिनमै बोली फेरेका हुन् । 

चितवनमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले तीन महिनाभित्र फ्रन्टलाइनमा काम गर्नेहरूलाई लगाउने बताए ।

बाँकीलाई सन् २०२१ सम्म खोप लगाइसक्ने उनले बताए । आजको नयाँ पत्रिकाबाट