बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ  

बिहिबार, माघ १५ २०७७

झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका १ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
घिमिरेले ती महिलालाई गत आइतबार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।