सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्र बैंकले ५६ अर्ब आन्तरिक ऋण उठाउँदै

बिहिबार, माघ ८ २०७७

काठमाडौं । छ । 

आज बिहिबार राष्ट्र बैंकले चालुु आवको दोस्रो चौमासको आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त परिमाणमा ऋण उठाउन लागेको जानकारी दिएको हो । 

उक्त ऋण मध्ये १३ अर्ब ५० करोड रुपैयाँको टे«जरी बिल, ४० अर्ब रुपैयाँको बिकास ऋणपत्र, दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने छ । 

चालुु आव भित्रमा दुुई खर्ब २५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिए अनुसार दोस्रो चौमासिक उक्त परिमाणमा ऋण उठाउन लागेको राष्ट्र बैकले जानकारी दिएको छ ।  

Chart.JPG