बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, माघ ७ २०७७

बारा । लेनदेन मुद्दाका फरार प्रतिवादी पचरौता नगरपालिका ३ बस्ने राजेश्वर दास तत्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाराको फैसलाले लेनदेन मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी चौकी श्रीनगर बैरिया बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

तत्मालाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।